प्रधानमन्त्री ओली अमेरिका प्रस्थान {तस्वीरहरू}

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८१ आश्विन ४, शुक्रबार (७ महिना अघि)
  • ८५ पटक पढिएको
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान {तस्वीरहरू}

असोज ४, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलसहित प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी पनि अमेरिका प्रस्थान गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस