सुनचाँदी

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ९, बुधबार (६ महिना अघि)
  • ५४ पटक पढिएको
सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलाको कतिमा हुँदैछ कारोवार ?

असोज ९, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।

मंगलबार प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार को तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस