मुलुकमा बाढीको बितण्डा: प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १२, शनिबार (६ महिना अघि)
  • ७७ पटक पढिएको
मुलुकमा बाढीको बितण्डा: प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक

असोज १२,काठमाडौँ । अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक रूपमा बैठक बोलाएको जानकारी उहाँको सचिवालयले दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस