सुनचाँदी

बिहीबार पनि बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन १७, बिहिबार (६ महिना अघि)
  • ६८ पटक पढिएको
बिहीबार पनि बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

असोज १७, काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ९ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँ बढेको हो । हिजो छापावाल सुन प्रतितोला १ लाख ६० हजार ८ रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आज चाँदी १५ रुपैयाँ बढेको हो ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस