नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक २, शुक्रबार (६ महिना अघि)
  • ९३ पटक पढिएको
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

कार्तिक २, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकको रुपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम व्यवसाय संचालित श्री नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६% (२०८८÷८९)” नामको कूल ५०,००,००० कित्ता ऋणपत्र निष्काशन गर्नका लागि श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस