संसद सचिवालयले रवि लामिछाने पक्राउबारे जानकारी गरायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ३, शनिबार (६ महिना अघि)
  • ७७ पटक पढिएको
संसद सचिवालयले रवि लामिछाने पक्राउबारे जानकारी गरायो

कार्तिक ३, काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ । शनिबार सूचना सार्वजनिक गर्दै संंसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सांसद रवि लामिछाने पक्राउ परेको जानकारी गराएका हुन् ।

महासचिव पाण्डेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचिन सांसद रवि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरेको जानकारी एक सूचना सार्वजनिक गर्दै गराएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस