सचिवालय बैठक

एमाले सचिवालय बैठक बस्दै, रवि लामिछाने पक्राउबारे छलफल हुनसक्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ कार्तिक ४, आईतबार (६ महिना अघि)
  • ७२ पटक पढिएको
एमाले सचिवालय बैठक बस्दै, रवि लामिछाने पक्राउबारे छलफल हुनसक्ने

कार्तिक ४, काठमाण्डौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक छलफल हुने बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुनसक्ने नेताहरू बताउँछन् ।

#सचिवालय बैठक

ताजा अपडेट

खोजी गर्नुहोस