इजरायलको आक्रमण : गाजामा ७३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ४, आईतबार (६ महिना अघि)
  • ६६ पटक पढिएको
इजरायलको आक्रमण : गाजामा ७३ जनाको मृत्यु

कार्तिक ४, काठमाण्डौँ । उत्तरी गाजामा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार राति भएको आक्रमणमा धेरै जना घाइते भएका छन् भने कोही घरमा अड्किएका छन् । इजरायलले धेरै जना मारिएको बताए पनि हमासले भने फरक दाबी गरेको छ ।

इजरायली सेनाले इन्डोनेसियन अस्पतालमा बन्दुक प्रहार गरेको एक घण्टापछि सो आक्रमण भएको हो । प्यालेस्टाइनी समाचार संस्था वाफाका अनुसार यसरी भएको आक्रमणमा धेरै घरहरू समेत नास भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस