स्पष्टीकरण

भीम रावलसहित विन्दा पाण्डे र उषाकिरणलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ कार्तिक ५, सोमबार (६ महिना अघि)
  • ७० पटक पढिएको
भीम रावलसहित विन्दा पाण्डे र उषाकिरणलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

कार्तिक ५, काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असहमति राख्ने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टीको आधिकारीक धारणा विपरित सार्बजनिक रुपमा बोल्दै आएका पूर्वउपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले बताए ।

सचिवालय बैठकले पार्टी स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए ।

# स्पष्टीकरण

ताजा अपडेट

खोजी गर्नुहोस