बङ्गलादेशमा डेंगुका कारण २६४ जनाको मृत्यु, बिरामीको सङ्ख्या ५० हजार नाघ्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ कार्तिक ९, शुक्रबार (५ महिना अघि)
  • ७४ पटक पढिएको
बङ्गलादेशमा डेंगुका कारण २६४ जनाको मृत्यु, बिरामीको सङ्ख्या ५० हजार नाघ्यो

कात्तिक ९,काठमाडौँ । बङ्गलादेशी स्वास्थ्य प्राधिकरणले बङ्गलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ । यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ ।

डेंगु ज्वरो, सङ्क्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थिहरू सुन्निने, वान्ता हुने, दाग लाग्ने जस्ता लक्षणसहितको गम्भीर रोग निम्त्याउँछ ।

ताजा अपडेट

खोजी गर्नुहोस