प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ कार्तिक १३, मंगलबार (५ महिना अघि)
  • ५८ पटक पढिएको
प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो

कार्तिक १३, काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ । परिसूचक ३ अंकले बढेर २६४८.३६ विन्दुमा पुगेको छ । यो समयमा ३८ स्क्रिप्सको ३ हजार ४९४ कित्ता सेयर २८ लाख ५१ हजार ३३३ रुपैयाँमा खरिदबिक्री भए ।

प्री ओपन सेसनमा ७४ पटक सेयर कारोबार भयो । कारोबारमा स्टक्समध्ये २० वटाको मूल्य बढ्यो भने १६ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस