बालुवाटारमा रास्वपाको प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १३, मंगलबार (५ महिना अघि)
  • ३४ पटक पढिएको
बालुवाटारमा रास्वपाको प्रदर्शन

कार्तिक १३, काठमाडौँ । बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा दुई दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् । प्रदर्शनकारी बालुवाटार जान खोजेपछि प्रहरीले भाटभटेनी मन्दिर नजिकैको निषेधित क्षेत्रमा रोकेको छ । निषेधित क्षेत्र तोड्न खोज्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस