पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै, अब धेरै दिन नलम्ब्याउने संकेत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १४, बुधबार (५ महिना अघि)
  • ८० पटक पढिएको
पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै, अब धेरै दिन नलम्ब्याउने संकेत

कार्तिक १४, काठमाडौँ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापति समेत रहेका लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन थालिएको छ ।

मंगलबार बयान पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस