तेल चोर्न नपाएपछि ढुवानी ठप्प !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ ५, मंगलबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार ५,पोखरा । ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमल लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारको छन् ।

लकिङ प्रणालीको विरोध उनीहरुले सोमबार ईन्धन लोडसमेत गरेनन् ।

ढुवानी व्यवसायी महासंघका अनुसार आईतबार रक्सौलमा लोड भएका चार ट्यांकर सोमबार पोखरा भित्रिए पनि अन्य चालकहरु लोड लिएका छैनन् ।  यसअघि ढुवानीमा केही समस्या थिएनन ।

लकिङ प्रणाली जडान भएपछि चालकले विभिन्न बहानामा अवरोध गर्दै आएका छन्, निमगका प्रवक्ता वीरेन्द्र गोईतले भने ढुवानी बन्द गर्नुको उदेश्य तेल चोर्न पाउनुपर्छ भन्ने नै देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस