नायिका केकी अधिकारी र काशी राम ‘ए मेरो परदेशी ’ सार्बजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ कार्तिक २३, शुक्रबार (५ महिना अघि)
  • १०२ पटक पढिएको
नायिका केकी अधिकारी र काशी राम ‘ए मेरो परदेशी ’  सार्बजनिक

कार्तिक २३, काठमाण्डौँ ।  गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी ’ बोलको गीत सार्बजनिक भएको छ । नेपाली युवा युवतीको जिवन भोगाईलाई गीतमा समेटिएको छ । देशमा रोजगारीको अभावमा विदेशिएका युवा युवती विचको पिडा र भोगाईलाई गीतमा समेटिएको छ ।
लामो समय देखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत  काशी राम सुनार अर्थात् काशी जेटिको शब्द तथा संगीत र विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरएको छ ।  बिभिन्न दुःख पिडामा परेका नेपाली लाई उद्धार गर्दै आए काशीराम सुनारले छोटो समयको बिदा मनाउन स्वादेशमा आएका गीतकार ले  मौका को सदुपयोग गरेको र समग्र युवाको प्रतिनिधित्व गर्दै गीत बजारमा ल्याएको बताए ।  दिनेश पराजुलीको छायाँकन , दिनसन शाहको सम्पादन र गम्भिर विष्टको निर्देशन भिडियोमा रहेको छ । गीतका नायिका केकी अधिकारी र काशी राम सुनार र रमा थपलियाको अभिनय देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/BvCYepchnvw?si=K_C-n8CyYhWiY_YU” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

ताजा अपडेट

खोजी गर्नुहोस