माओवादी पदाधिकारी बैठक आज बस्दै, यी हुन् बैठकका एजेन्डा

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ मंसिर ४, मंगलबार (५ महिना अघि)
  • ६५ पटक पढिएको
माओवादी पदाधिकारी बैठक आज बस्दै, यी हुन् बैठकका एजेन्डा

मंसिर ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको बैठक आज अपराह्न ४ बजे बस्न लागेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अुसार केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस