काठमाडौँमा एमालेको शक्ति प्रदर्शन (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८१ मंसिर ७, शुक्रबार (४ महिना अघि)
  • ९९ पटक पढिएको
काठमाडौँमा एमालेको शक्ति प्रदर्शन (फोटोफिचर)

मंसिर ७, काठमाण्डौँ । सत्तारूढ नेकपा एमालेले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

देशका विभिन्न भागबाट आएका एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुक प्रदर्शनमा सहभागी भएका छन् । काठमाडौंको भद्रकालीबाट शुरू भएको प्रदर्शन दरबारमार्ग पुगेर सभामा परिणत भएको छ ।

जागरण अभियानका रूपमा प्रदर्शन गरिएको एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले बताए । दरबारमार्गमा हुने जागरणसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस