राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको चासो, आज ब्रिफिङ बैठक डाकियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ मंसिर ९, आईतबार (४ महिना अघि)
  • ५९ पटक पढिएको
राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको चासो, आज ब्रिफिङ बैठक डाकियो

मंसिर ९,काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरुको जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । सोही अनुरुप आज आयोजनाको पछिल्लो प्रगति र समस्याका विषयमा ब्रिफिङको कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो तीन बजे राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका सम्बन्धमा ब्रिफिङ कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस