एनपीएल : पहिलो खेलमा मिलान्थाको शानदार ब्याटिङमा जनकपुरको विजयी शुरुवात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ मंसिर १५, शनिबार (४ महिना अघि)
  • ७८ पटक पढिएको
एनपीएल : पहिलो खेलमा मिलान्थाको शानदार ब्याटिङमा जनकपुरको विजयी शुरुवात

मंसिर १५, काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।

विराटनगर किंग्सले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै १३१ रन बनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस