नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको सञ्चालकमा विकास आनन्द चयन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १८, मंगलबार (४ महिना अघि)
  • ६३ पटक पढिएको
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको सञ्चालकमा विकास आनन्द चयन

मंसिर १८, काठमाण्डौँ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालक समितिको मिति २०८१÷०८÷१७ मा बसेको ६६औँ बैठकले  विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फवाट सञ्चालकको रुपमा नियुक्ति÷मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरिएको छ । सोही बैठकले  विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको छ

श्री विकास आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख संचालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय संचालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानून लगायतका मामिला हेर्नुछन् । विकास आनन्द सञ्चालको रुपमा नियुक्त भएपश्चात विकास आनन्दले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस