सुनको मुल्य प्रतितोला १ हजारले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १८, मंगलबार (४ महिना अघि)
  • ७५ पटक पढिएको
सुनको मुल्य प्रतितोला १ हजारले बढ्यो

मंसिर १८,काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम थियो ।

यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १हजार ८४५ रुपैयाँ कायम भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस