विराटनगरलाई लुम्बिनीले दियो १९२ रनको विशाल लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ मंसिर १९, बुधबार (४ महिना अघि)
  • ८५ पटक पढिएको
विराटनगरलाई लुम्बिनीले दियो १९२ रनको विशाल लक्ष्य

मंसिर १९,काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो ।

जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोएल्सले विराटनगर विरुद्ध नै १८२ रन बनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस