लुम्बिनीको र्दुभाग्य ! जनकपुरसंग १ रनले हार्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ मंसिर २३, आईतबार (४ महिना अघि)
  • ७१ पटक पढिएको
लुम्बिनीको र्दुभाग्य ! जनकपुरसंग १ रनले हार्यो

मंसिर २३,काठमाडौँ । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस