शेयर बजार

शेयर बजारको ओरालो यात्रा आज पनि कायम, कारोबार रकममा पनि गिरावट !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर २४, सोमबार (४ महिना अघि)
  • ५८ पटक पढिएको
शेयर बजारको ओरालो यात्रा आज पनि कायम, कारोबार रकममा पनि गिरावट !

मंसिर २४, काठमाण्डौँ । आज पनि सेयर बजारले ओरालो यात्रा कायम राखेको छ । आज नेप्से १२.८४ अंकले घटेर परिसुचक २६७६ मा कायम भयो ।
यसदिन १ करोड १५ लाख कित्ता सेयर किनबेच हुदा ५ अर्ब ६२ करोडको कारोबार भयो ।

आज कारोबारमा आएका १३८ कम्पनीको सेयर घटेको छ भने ९२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन कारोबारका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरले सर्वाधिक ३५ करोडको कारोबार गर्यो । यस्तै हिमालय डिस्लेरीले पनि २७ करोडको कारोबार गर्यो ।

#शेयर बजार

ताजा अपडेट

खोजी गर्नुहोस