‘रविलाई नछोडे काठमाडौँमा ठूलो प्रदर्शन गर्छौं’ : अध्यक्ष दाहाल

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ मंसिर २५, मंगलबार (४ महिना अघि)
  • ७२ पटक पढिएको
‘रविलाई नछोडे काठमाडौँमा ठूलो प्रदर्शन गर्छौं’ : अध्यक्ष दाहाल

मंसिर २५, चितवन । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेलाई रिहा गर्न माग गरेका छन् । आज चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लामिछानेले अनुसन्धानमा सघाउँछु भनिरहेकाले रिहा गरेर अनुसन्धान गर्नुपर्ने बताएका हुन् । उनले रविमाथि सरकारले दुर्व्यवहार गरेको पनि बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले रविलाई नछोडे आन्दोलन गर्ने चेतावनी पनि दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस