कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलायो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष १, सोमबार (४ महिना अघि)
  • ३२ पटक पढिएको
कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलायो

पुस १,काठमाडौँ । नेपाली कांग्रेसले आज आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।

काठमाडौंका पूर्वमेयर एवम् पूर्वमन्त्री पीएल सिंहको निधनपछि कांग्रेस बैठक बस्न लागेको हो । बैठकमा शोक प्रस्तावबारे निर्णय गर्ने कांग्रेसको तयारी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस