नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने “चेयरपर्सन कार्यक्रम” सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष ५, शुक्रबार (४ महिना अघि)
  • ५७ पटक पढिएको
नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने “चेयरपर्सन कार्यक्रम” सम्पन्न

पौष ५, काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाण्डौ स्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ ।

आ.व. २०८०÷२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहज्यको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस