हङकङविरुद्धको एक दिवसीय श्रृंखला नेपालद्वारा ‘क्लिन स्वीप’

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ पौष ५, शुक्रबार (४ महिना अघि)
  • ९४ पटक पढिएको
हङकङविरुद्धको एक दिवसीय श्रृंखला नेपालद्वारा ‘क्लिन स्वीप’

पौष ५, काठमाडौँ । हङकङविरुद्धको यू–१९ एक दिवसीय क्रिकेट श्रृंखला नेपालले ‘क्लिन स्वीप’ गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज  तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले श्रृंखलामा क्लिन स्वीप गरेको हो ।

नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले पूरै ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । पहिलो खेलमा नेपाल ३ विकेट र दोस्रोमा २२६ रनले विजयी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस