फूलचोकी जंगलमा हराएका १३ जनाको उद्धार

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष ९, मंगलबार (४ महिना अघि)
  • ५१ पटक पढिएको
फूलचोकी जंगलमा हराएका १३ जनाको उद्धार

पौष ९, काठमाण्डौँ । फूलचोकी जंगलमा हराएका १३ जनाको प्रहरीले उद्धार गरेको छ ।

आज दिउँसोदेखि बाटो भुलेर जंगलमा हराइरहेकाको उद्धारको गरे जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । आज दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जनाको उद्धार भएको उनले बताएका हुन् ।

हराउनेमध्ये १० जना युवा र तीन युवती रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस