भ्रष्टचारबिरुद्ध खबरदारी गर्न ओलीको गृह जिल्ला जाँदै प्रचण्ड, हजारौंलाई पार्टीमा भित्र्याईँने

भ्रष्टचारबिरुद्ध खबरदारी गर्न ओलीको गृह जिल्ला जाँदै प्रचण्ड, हजारौंलाई पार्टीमा भित्र्याईँने

पौष १५, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा जाँदैछन ।

गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न झापा जान लागेका हुन् ।

केपी ओली सरकार भ्रष्टचारमा डुबेको र आफ्नालाइ काखा गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्रले देशब्यापी रूपमा खबरदारी सभाको आयोजना गरिरहेको छ । शनिवार महेन्द्रनगर पुगेका प्रचण्ड ओलीको गृह जिल्लामा जान लागेका हुन । प्रचण्डले सम्बोधन गर्ने उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस