आजको मौसम : केही स्थानमा सामान्य बदली, अन्य स्थानमा सफा रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २०, शनिबार (३ महिना अघि)
  • ४४ पटक पढिएको
आजको मौसम : केही स्थानमा सामान्य बदली, अन्य स्थानमा सफा रहने

पाैष २०, काठमाण्डाैँ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस