ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा के-के छन् ? (पूर्णपाठसहित)

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष २१, आईतबार (३ महिना अघि)
  • १५० पटक पढिएको
ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा के-के छन् ? (पूर्णपाठसहित)

पौष २१, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन् ।

आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीय रुपमा एमाले विरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरेका हुन ।

एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रहसमेत गरेका छन् ।

8th CC Report (Political) – readable text

ताजा अपडेट

खोजी गर्नुहोस