पाैष २२, काठमाण्डाैँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २४ सम्म सञ्चालन हुने भएको छ । गत आइतबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा सबै केन्द्रीय सदस्यले धारणा राख्ने भएपछि पुस २४ गते बुधबारसम्म सञ्चालन हुने भएको हो ।