३० उपसचिवको सरुवा (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २२, सोमबार (३ महिना अघि)
  • ५५ पटक पढिएको
३० उपसचिवको सरुवा (सूचीसहित)

पौष २२, काठमाण्डौँ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले आज (सोमबार) अतिरिक्त समूहलगायत विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो।

सरुवा हुनेमा पहिलो नम्बरमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव हरिप्रसाद अर्याल छन् । अन्तिम ३०औं नम्बरमा आदिवासी जनजाति आयोगमा कार्यरत उपसचिव टेकप्रसाद पुलामी छन् ।

ppsachib-Saruwa

ताजा अपडेट

खोजी गर्नुहोस