सात जिल्लाका सीडीओ फेरिए, कहाँ को ? (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २२, सोमबार (३ महिना अघि)
  • ६६ पटक पढिएको
सात जिल्लाका सीडीओ फेरिए, कहाँ को ? (सूचीसहित)

पौष २२, काठमाण्डौँ ।  गृह मन्त्रालयले सात वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । सोमबारको निर्णय अनुसार १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको हो । जसमा काठमाडौंसहित सात जिल्लाका सीडीओ समेत फेरिएका छन् ।

काठमाडौंको सीडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै धर्मेन्द्र मिश्रलाई सुनसरी र गोगनबहादुर हमाललाई कैलालीको जिम्मेवारी दिइएको छ । यस्तै तुलसीबहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादब मोरङ, गोपाल कुमार अधिकारी झापा र सावित्रा पुनलाई सल्यानमा सीडीओ बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस