धादिङको गल्छी-४ मास्टारमा ट्रक र माइक्रोबस ठोकिदा १६ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २५, बिहिबार (३ महिना अघि)
  • ६९ पटक पढिएको
धादिङको गल्छी-४ मास्टारमा ट्रक र माइक्रोबस ठोकिदा १६ जना घाइते

पौष २५, काठमाण्डौँ । गल्छी गाउँपालिका वडा नम्बर ४ मास्टारमा ट्रक र माइक्रोबस ठोकिदा १३ जना घाइते ३ जना गम्भीर रहेका छ्न् ।
काठमाण्डौंबाट नारायणघाट तर्फ आउदैँ गरेको ना ६ ख ७१८ नम्बरको ट्रक र वालिङबाट काठमाडौं तर्फ जादैं गरेको ग २ ख ६६६ नम्बरको माईक्रोबस गल्छी गॉउपालिका वडा नं ४ मास्टार दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारको लागि स्मारिका र अम्बि भरोसा अस्पताल भर्ना पस्चात घाइतेहरुको थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको अम्बि भरोसा अस्पतालका ल्याब टेक्निसियन बिनिता अधिकारीले हाम्रो दैनिकलाई बताइन् । सवारी चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस