पौष २५, काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
#सूर्यदर्शन सहकारी प्रकरण #पूर्वडीआईजी छविलाल जोशी