विशेष गाडीको लामो ¥याली निकालेर विश्व रेकर्ड !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ चैत्र ८, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र ८,दिल्ली । भारतमा कुम्भ मेला विशेष गाडीको लामो ¥याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ ।

कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।
यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।

भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ ।

युपिएसआरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस