पुल भाँचिएको दुम्कीबासमा तत्काल यातायात सञ्चालन गराउन मन्त्रीको निर्देशन

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष २७, शनिबार (३ महिना अघि)
  • ७१ पटक पढिएको
पुल भाँचिएको दुम्कीबासमा तत्काल यातायात सञ्चालन गराउन मन्त्रीको निर्देशन

पाैष २७, काठमाण्डाैँ ।  नारायणगढ–बुटवल सडकअन्तर्गत दुम्कीबासमा तुरुन्त यातायात सञ्चालन गराउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक विभागलाई निर्देशन दिएका छन् । पुल भाँचिएका कारण अवरुद्ध हुन पुगेको यातायातलाई डाईभर्सन निर्माण गरी अविलम्ब सञ्चालनमा ल्याउन उनले सडक विभागलाई भनेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस