वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • ५४ पटक पढिएको
वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला

पौष २८, टीकापुर । टीकापुर उद्यान पार्क स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ ।

टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क २० राख्ने निर्णय भएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस