यो वर्ष लाभांश नदिने बैंकको सूचीमा थपियो एनआइसी एशिया, सेयरधनीको हात रित्तो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • ४१ पटक पढिएको
यो वर्ष लाभांश नदिने बैंकको सूचीमा थपियो एनआइसी एशिया, सेयरधनीको हात रित्तो

माघ २, काठमाडौँ । यो वर्ष एनआइसी एसिया बैंकले पनि कुनै लाभांश वितरण नगर्ने भएको छ ।

पुस २८ गते सोमबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

तर, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने बैठकले निर्णय गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस