चार क्विन्टल बढी रक्तचन्दनसहित काठमाडौंबाट दुई जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • ७३ पटक पढिएको
चार क्विन्टल बढी रक्तचन्दनसहित काठमाडौंबाट दुई जना पक्राउ

माघ २, काठमाडौँ । काठमाडौं काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । बरामद गरिएको रक्तचन्दन चार सय ६२ किलो बढी रहेको प्रहरी स्रोतले बतायो ।

#रक्तचन्दन # पक्राउ

ताजा अपडेट

खोजी गर्नुहोस