बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ३, बिहिबार (३ महिना अघि)
  • ६० पटक पढिएको
बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

माघ ३, काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

आफू गैरकानुनी रुपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस