देशभरको मौसम मुख्यतया सफा रहने

मौसम पूर्वानुमान : दुई प्रदेशमा आंशिक बदली, बाँकीमा मौसम मुख्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ५४ पटक पढिएको
मौसम पूर्वानुमान : दुई प्रदेशमा आंशिक बदली, बाँकीमा मौसम मुख्यतया सफा रहने

माघ ६, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्को भनाइ छ ।
आज आइतबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

आइतबारबार दिनभर कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र लुुम्बिनी प्रदेशको मौसम सफा रहने पूर्वानुमान छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिनभर र रातिसम्म पनि आंशिक बदली रहने विभागको पूर्वानुमान छ ।

#मौसम

ताजा अपडेट

खोजी गर्नुहोस