हमासले रिहा गर्ने ३३ बन्धकको सूचीमा बिपिन जोशीको नाम समावेश छैन

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ५४ पटक पढिएको
हमासले रिहा गर्ने ३३ बन्धकको सूचीमा बिपिन जोशीको नाम समावेश छैन

माघ ६, काठमाडौँ । इजायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सार्वजनिक गरिएको छ । ३३ जना बन्धनमा नेपालका बिपिन जोशीको नाम समावेश छैन ।

यो सूची इजलायली मिडियामा प्रकाशित भएको हो। तर हमास र इजलायली कुनै पनि अधिकारीहरूले यो सूचीको पुष्टि गरेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस