माघ ७, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँ घटेर एक लाख ५७ हजारमा कारोबार हुँदैछ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर एक हवार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
#सुनचाँदी