आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ११, शुक्रबार (२ महिना अघि)
  • ६३ पटक पढिएको
आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

माघ ११, काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ ।

हिजो सुन तोलामा १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको भाउ तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी १ हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस