रास्वपाको सचिवालय बैठक बस्दै, के-के छन् छलफलका एजेन्डाहरु ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ १३, आईतबार (२ महिना अघि)
  • ४८ पटक पढिएको
रास्वपाको सचिवालय बैठक बस्दै, के-के छन् छलफलका एजेन्डाहरु ?

माघ १३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्नेगरी सचिवालय बैठक बोलाएको कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।

कार्यवहाक प्रवक्ता रावलका अनुसार सचिवालय बैठकमा सात विषय छलफल हुनेछ । त्यस्तै पार्टीका विभिन्न नियमावलीहरू विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव र नयाँ नियमावलीहरू प्रस्ताव सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ का बारेमा पनि छलफल हुने सो पार्टीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस