एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डाहरु

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ १५, मंगलबार (२ महिना अघि)
  • ५० पटक पढिएको
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डाहरु

माघ १५, काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस