मधेश केन्द्रित गठीत कार्यदलकाे बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १८, शुक्रबार (२ महिना अघि)
  • ४७ पटक पढिएको
मधेश केन्द्रित गठीत कार्यदलकाे बैठक बस्दै

माघ १८, काठमाडौँ ।  सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलहरूको कार्यदलले आजदेखि कार्यक्रम सुरु गरेको छ । शुक्रबार कार्यदलले दुइवटा कार्यक्रम गर्ने भएको हो ।

कार्यदलले शुक्रबार बिहान मुक्कुमलुङमा गोली लागि घाइते भएका योद्धासँग भेट्ने छ । ताप्लेजुङस्थित धार्मिक स्थल मुक्कुमलुङ पाथीभरा क्षेत्रमा केवलकारको विवादमा शनिबार साँझ गोली प्रहार हुँदा धेरै जना घाइते भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस